नेपालमा IGT ग्यास रेगुलेटरको मूल्य (2026)
नेपालमा IGT ग्यास रेगुलेटरको मूल्य Rs. 2,650 बाट सुरु हुन्छ। मूल्यमा २ वर्षको रिप्लेसमेन्ट वारेन्टी समावेश छ र नेपालभर क्यास अन डेलिभरी उपलब्ध छ।
आजको मूल्य सूची
| सामान | मूल्य | किन्नुहोस् |
|---|---|---|
| IGT Gas Regulator, Standalone Regulator रेगुलेटर मात्र, पुरानो पाइपमै जोडिन्छ | Rs. 2,650 | किन्नुहोस् |
| IGT Gas Regulator, Complete Safety Kit रेगुलेटर + १.५ मिटर सुरक्षा पाइप + २ क्ल्याम्प | Rs. 3,000 Rs. 3,500 | किन्नुहोस् |
| Smart Gaz High-Pressure Safety Adaptor ३ वा ४ बर्नर भएको चुलोका लागि | Rs. 4,800 | किन्नुहोस् |
सबै मूल्यमा कर समावेश छ। काठमाडौं उपत्यकामा डेलिभरी निःशुल्क, उपत्यका बाहिर रु. २००।
काठमाडौं उपत्यकाभित्र
रेगुलेटर हामी नै जोडिदिन्छौं
हाम्रो प्राविधिक तपाईंको घरमा आएर रेगुलेटर सिलिन्डरमा जोडिदिन्छ, पाइप र क्ल्याम्प कसिदिन्छ र तपाईंकै अगाडि चुहावट जाँच गर्छ।
- रेगुलेटर, पाइप र क्ल्याम्प जडान
- गेजबाट चुहावट जाँच
- कसरी चलाउने भनेर देखाइदिने
रु. 500
प्रति अर्डर, जति वटा रेगुलेटर भए पनि
जडानसहित अर्डर गर्नुहोस्काठमाडौं, ललितपुर र भक्तपुरमा मात्र। प्रोडक्ट पेज वा चेकआउटमा "घरमै जडान" मा टिक लगाउनुहोस्।
मूल्यमा के-के समावेश छ
-
२ वर्षको रिप्लेसमेन्ट वारेन्टी
रेगुलेटर बिग्रिए नयाँ पाइन्छ। दाबी अनलाइनै गर्न सकिन्छ।
-
अटो कट-अफ सुरक्षा
पाइप फुट्दा वा खुस्किँदा ग्यास आफैँ बन्द हुन्छ।
-
ग्यास मिटर (गेज)
चुहावट छ कि छैन र ग्यास कति बाँकी छ, हेर्न सकिन्छ।
-
क्यास अन डेलिभरी
सामान हातमा आएपछि मात्र पैसा तिर्नुहोस्।
कुन प्याकेज लिने?
पाइप नयाँ र राम्रो अवस्थामा छ भने रेगुलेटर मात्र पुग्छ। पाइप पुरानो, कडा वा चर्किएको छ भने पाइप र क्ल्याम्पसहितको किट लिनुहोस्। ३ वा ४ बर्नरको चुलो छ भने हाई-प्रेसर एड्याप्टर चाहिन्छ।
मूल्यबारे सोधिने प्रश्न
IGT ग्यास रेगुलेटरको मूल्य Rs. 2,650 बाट सुरु हुन्छ। पाइप र क्ल्याम्पसहितको किट अलि महँगो पर्छ। माथिको सूचीमा आजको मूल्य छ।
काठमाडौं उपत्यकाभित्र डेलिभरी निःशुल्क छ। उपत्यका बाहिर रु. २०० लाग्छ।
पाइन्छ। नेपालभर सामान हातमा आएपछि पैसा तिर्न सकिन्छ।
छ। हरेक IGT रेगुलेटरमा २ वर्षको रिप्लेसमेन्ट वारेन्टी हुन्छ, थप शुल्क लाग्दैन।