IGT Nepal

Commercial & High-Flow Solutions

स्वचालित अटो कट-अफ प्रविधियुक्त डेनिस इन्जिनियरिङ, EN 16129 प्रमाणित। नेपालका २५.६ मिमी LPG सिलिन्डरमा मिल्ने, २ वर्ष वारेन्टीसहित।

Standalone Regulator

Original IGT auto-cut regulator with manometer (pressure gauge). Fits standard Nepal domestic cylinders.

  • मिटरसहितको IGT अटो-कट रेगुलेटर
  • तपाईंको हालको पाइपमै जडान हुन्छ
  • २ वर्षको रिप्लेसमेन्ट वारेन्टी

Rs. 2,650

पूरा विवरण →

Complete Safety Kit (with 1.5m Flame-Retardant Hose & 2x Clamps)

Original IGT regulator + 1.5m certified flame-retardant safety hose + 2x 304 stainless steel tightening clamps.

  • मिटरसहितको IGT अटो-कट रेगुलेटर
  • १.५ मिटर फ्लेम-रिटार्डेन्ट पाइप र २ वटा स्टिल क्ल्याम्प
  • २ वर्षको रिप्लेसमेन्ट वारेन्टी

Rs. 3,000 Rs. 3,500

पूरा विवरण →

Smart Gaz High-Pressure Safety Adaptor (with Level Display)

धेरै ग्यास तान्ने चुलोमा साधारण IGT रेगुलेटरले ग्यास काट्न सक्छ। त्यस्ता चुलोका लागि यो एड्याप्टर प्रयोग गर्नुहोस्।

  • ३ वा ४ बर्नरका बिल्ट-इन हब र व्यावसायिक चुलोका लागि
  • ग्यासको मात्रा र लिक देखाउने डिस्प्ले

Rs. 4,800

पूरा विवरण →

मलाई कुन चाहिन्छ?

तपाईंको चुलो तपाईंलाई चाहिने
२ वा ३ बर्नरको साधारण चुलो, पाइप राम्रो अवस्थामा छ रेगुलेटर मात्र
रेगुलेटरसँगै पुरानो पाइप पनि फेर्नुपर्ने छ पूरा सेफ्टी किट
३ वा ४ बर्नरको बिल्ट-इन हब वा व्यावसायिक चुलो हाई-प्रेसर एड्याप्टर
  • २ वर्षको रिप्लेसमेन्ट वारेन्टी

    बिग्रिए नयाँ रेगुलेटर

  • क्यास अन डेलिभरी

    बक्स हेरेर मात्र पैसा तिर्नुहोस्

  • नेपालभर डेलिभरी

    काठमाडौं उपत्यकामा निःशुल्क, बाहिर रु. २००

  • नेपालका सिलिन्डरमा मिल्छ

    घरायसी LPG सिलिन्डरका लागि

कुन लिने निश्चित हुनुहुन्न?

आफ्नो चुलोको फोटो पठाउनुहोस्, हामी भनिदिन्छौं।

लोकप्रिय खोजहरू

or continue with email
By continuing, you agree to our Terms and Privacy Policy.

Shopping Bag

0 in your cart

Updating shopping bag...

Your bag is currently empty

Looks like you haven't added anything to your cart yet.

Explore Products
Subtotal Rs.

Taxes, discounts, and delivery calculated at checkout.

100% Genuine
Cash on Delivery
Secure Checkout